ठाकुरबाबा बर्दिया,२०८२/०१/११ "समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश" सामाजिक विकास मन्त्रालयको आयोजनामा सेवा केन्द्रमा कार्यरत जनशक्तिको क्षमता विकास कार्यक्रमको उद्घाटन गर्नुहुदै लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय जन्मजय तिमिल्सिना ज्यू ।