मिति २०८१/१२/२७ मधुवन नगरपालिका बर्दिया, पिछडा वर्गको वर्गीकरणका आधारहरु र प्रतिनिधित्व सम्बन्धी अध्ययन विषयक छलफल तथा अन्तर्क्रिया कार्यक्रम लुम्बिनी प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको