योजना अनुगमन तथा उच्च शिक्षा महाशाखा
कार्यविवरण
प्रदेशस्तरको विश्वविद्यालय तथा उच्च शिक्षा सम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन।
शैक्षिक परामर्श सेवाको मापदण्ड निर्धारण, अनुमति तथा नियमन।
प्रदेशस्तरमा पुस्ताकालय, संग्रहालय, अभिलेखालय सम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन।
विज्ञान तथा प्रविधि विकास सम्बन्धी कार्यक्रमहरु।
यस महाशाखा अन्तर्गतका शाखाहरु
१. उच्च तथा विशेष शिक्षा शाखा
२. योजना/तथ्याङ्क/अनुसन्धान शाखा