विज्ञान प्रविधि, प्राविधिक तथा व्यवसायिक शिक्षा महाशाखा
कार्यविवरण
विज्ञान तथा प्रविधि विकास सम्वन्धि कार्यक्रमहरु नीति निर्माण, प्रोत्साहन, खोज अनुसन्धान ।
यस महाशाखा अन्तर्गतका शाखाहरु
१. विज्ञान प्रविधि तथा नवप्रवर्द्धन शाखा
२. प्राविधिक तथा व्यवसायिक शिक्षा शाखा