‌लुम्बिनी प्रदेश सरकार

सामाजिक विकास मन्‍‍त्रालय

राप्ती उपत्यका (देउखुरी), नेपाल

 

विज्ञान प्रविधि, प्राविधिक तथा व्यवसायिक शिक्षा महाशाखा 

कार्यविवरण

विज्ञान तथा  प्रविधि विकास सम्वन्धि कार्यक्रमहरु नीति निर्माण, प्रोत्साहन, खोज अनुसन्धान ।

यस महाशाखा अन्तर्गतका शाखाहरु

१.  विज्ञान प्रविधि तथा नवप्रवर्द्धन शाखा

२. प्राविधिक तथा व्यवसायिक शिक्षा शाखा