मंसिर ६, २०८२
लुम्बिनी प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
राप्ती उपत्यका (देउखुरी), नेपाल
EN
गृहपृष्ठ
हाम्रो बारे
नागरिक वडापत्र
मातहतमा रहेका निकायहरु
निर्देशनालय
तालिमकेन्द्र
डिभिजन कार्यालयहरु
विश्वविद्यालय
संगठन संरचना
कर्मचारी विवरण
ग्यालरी
महाशाखा/ शाखा
प्रशासन महाशाखा
सामाजिक विकास महाशाखा
योजना अनुगमन तथा उच्च शिक्षा महाशाखा
विज्ञान प्रविधि तथा व्यवसायिक शिक्षा महाशाखा
प्रकाशनहरु
नीति तथा नियमहरु
अन्य प्रकाशनहरु
लिंकहरु
वृत्ति मार्गनिर्देशन
गृहपृष्ठ
हाम्रो बारे
नागरिक वडापत्र
मातहतमा रहेका निकायहरु
निर्देशनालय
तालिमकेन्द्र
डिभिजन कार्यालयहरु
विश्वविद्यालय
संगठन संरचना
कर्मचारी विवरण
ग्यालरी
महाशाखा/ शाखा
प्रशासन महाशाखा
सामाजिक विकास महाशाखा
योजना अनुगमन तथा उच्च शिक्षा महाशाखा
विज्ञान प्रविधि तथा व्यवसायिक शिक्षा महाशाखा
प्रकाशनहरु
नीति तथा नियमहरु
अन्य प्रकाशनहरु
लिंकहरु
वृत्ति मार्गनिर्देशन
फोटो ग्यालरी
गृहपृष्ठ
फोटो ग्यालरी
मिति२०८२/०२/०६ बारबर्दिया-कतर्निया-धधवार-गुलरा-धामपुर-शक्तिनगर-जमुनिया-खैलारघाट-ठाकुरबाबा सडकको लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री मा.भुमिश्वर ढकाल ज्यू र सामाजिक विकास मन्त्री मा.जन्मजय तिमिल्सिना ज्यूबाट संयुक्त रुपमा शिलन्यास सम्पन्न भएकोछ
मिति २०८२/०१/३१ रोल्पा र बाँके जिल्लाको विद्यालयका लागि स्वास्थकर्मीहरु लाई नियुक्ति तथा सपथ ग्रहण गराउनुहुदै माननीय सामाजिक विकास मन्त्री ज्यू।
मिति २०८२/०१/२८ लुम्बिनी नव-स्थापित लुम्बिनी संग्रहालय संरक्षण प्रयोगशालाको उद्घाटन कार्यक्रम
मिति २०८२/०१/२८ विद्यालयकाे शैक्षिक गुणस्तर सुनिश्चितता तथा संस्थागत सक्षमता विकास सम्बन्धी अन्तर्क्रिया कार्यक्रम
मिति २०८२/०१/२८ लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री मा. जन्मजय तिमिल्सिना ज्यूले मदरसा शिक्षा तथा सो अन्तर्गत कपिलवस्तु जिल्लाको मोहम्मद सलिम इस्लामिक ऐकेडेमि आधारभुत विद्यालयको अनुगमन तथा मदरसाका विद्यार्थी साथै अभिभावक बिच शैक्षिक छलफल
मिति २०८२/०१/२७ भैरहवामा सामाजिक विकास मन्त्रालयको आयोजनामा मदरसा शिक्षाको विकास तथा मूलप्रवाहिकरणका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम।
मिति २०८२/०१/२६ शैक्षिक गुणस्तर सुधारका लागि लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजनामा मा. मन्त्री जन्मजय तिमिल्सिना ज्यू को प्रमुख आतिथ्यतामा आ.व. २०८२/८३ को निति तथा कार्यक्रमको विषयमा छलफल तथा सुझाव संकलन भएको छ ।
मिति २०८२/०१/२५ दलित अधिकार ऐन २०८२ सम्बन्धि छलफल
मिति २०८२/०१/२५ "कोहलपुर नगरपालिकाको १२ औं स्थापना दिवस समारोह २०८२" कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री मा. जन्मजय तिमिल्सिना ज्यू ।
मिति २०८२/०१/२४ लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री मा. जन्मजय तिमिल्सिना ज्यूको अध्यक्षता, नेपालको लागि स्विजरल्याण्ड सरकारका महामहिम राजदुत डा. डेनियल म्युउलीको सह-अध्यक्षता लगायत सरोकारवालाहरुको उपस्थितिमा बैठक कार्यक्रम
मिति २०८२/०१/२३ कपिलवस्तुमा सामाजिक विकास मन्त्रालयको आयोजनामा मदरसा शिक्षाको विकास तथा मूलप्रवाहिकरणका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम
मिति २०८२/०१/२३ रुपन्देही तिलोत्तमा नगरपालिकाको आयोजनामा आयोजित "सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नगरपालिका घोषणा कार्यक्रम २०८२" मा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री मा. जन्मजय तिमिल्सिना ज्यू ।
Previous
1
2
3
4
5
6
7
8
9
Next