असोज २, २०८२
लुम्बिनी प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
राप्ती उपत्यका (देउखुरी), नेपाल
EN
गृहपृष्ठ
हाम्रो बारे
नागरिक वडापत्र
मातहतमा रहेका निकायहरु
निर्देशनालय
तालिमकेन्द्र
डिभिजन कार्यालयहरु
विश्वविद्यालय
संगठन संरचना
कर्मचारी विवरण
ग्यालरी
महाशाखा/ शाखा
प्रशासन महाशाखा
सामाजिक विकास महाशाखा
योजना अनुगमन तथा उच्च शिक्षा महाशाखा
विज्ञान प्रविधि तथा व्यवसायिक शिक्षा महाशाखा
प्रकाशनहरु
नीति तथा नियमहरु
अन्य प्रकाशनहरु
लिंकहरु
वृत्ति मार्गनिर्देशन
गृहपृष्ठ
हाम्रो बारे
नागरिक वडापत्र
मातहतमा रहेका निकायहरु
निर्देशनालय
तालिमकेन्द्र
डिभिजन कार्यालयहरु
विश्वविद्यालय
संगठन संरचना
कर्मचारी विवरण
ग्यालरी
महाशाखा/ शाखा
प्रशासन महाशाखा
सामाजिक विकास महाशाखा
योजना अनुगमन तथा उच्च शिक्षा महाशाखा
विज्ञान प्रविधि तथा व्यवसायिक शिक्षा महाशाखा
प्रकाशनहरु
नीति तथा नियमहरु
अन्य प्रकाशनहरु
लिंकहरु
वृत्ति मार्गनिर्देशन
फोटो ग्यालरी
गृहपृष्ठ
फोटो ग्यालरी
मिति २०८१/१२/२७ मधुवन नगरपालिका बर्दिया, पिछडा वर्गको वर्गीकरणका आधारहरु र प्रतिनिधित्व सम्बन्धी अध्ययन विषयक छलफल तथा अन्तर्क्रिया कार्यक्रम लुम्बिनी प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको
मिति २०८१/१२/२४ ठाकुरबाबा नगपालिका बर्दिया , "स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद " प्रथम नेपाल खो खो लिग (Dream kho kho)2081 लुम्बिनी प्रदेश सरकारका समाजाकि विकास मन्त्री माननीय जन्मजय तिमिल्सिना ज्युले उद्घाटन गर्नु भएको छ ।
मिती २०८१/१२/२१ नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्रालय सिहंदरबार काठमाडौंको आयोजनामा सघ,प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ बमोजिमको विषयगत समितिको बैठक
मिती २०८१/१२/१९ गते श्री कृष्ण मा.वि. पाणिनी ५ मैदान अर्घाखाँचीको ७१औँ बार्षिकोत्सव कार्यक्रम
लुम्बिनी प्रदेश बालविवाहको अवस्था, अध्ययन जानकारी तथा छलफल गोष्ठी चखौरा दाङमा सम्पन्न भएकोछ ।
मटावाँ/बरघर/भलमन्सा/ककन्डारको ड्राफ्ट विधेयक २०८१ सम्बन्धि अन्तरक्रिया कार्यक्रम चखौरा दाङमा सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय जन्मजय तिमिल्सिना ज्यूको प्रमुख आतिथ्यतामा सामाजिक रुपमा रहेका हानिकारक अभ्यास ,लैङ्गिक विभेद तथा हिसा विरुद्ध सचेतना मुलक कार्यक्रम लमहि नगरपालिका दाङ्गमा सञ्चालन गरिएको छ ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री मा. जन्मजय तिमिल्सिना ज्यूले सुनवल सामुदायिक विकास केन्द्रको आयोजनामा "शान्तिका लागि नवप्रवर्द्धन: युवा तथा उद्यमीहरु बिच संवाद" कार्यक्रमको समुद्घाटन गर्नु भएको छ ।
परासीमा रहेको आदर्स मावि, पवन मावि, शान्ति चौर मावि, र जगन्नाथ माविको परिक्षा केन्द्रहरुमा पुगेर माननीय लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्रि जन्मजय तिमिल्सिना ज्यूले SEE परिक्षा संचालनको अवस्थाबारे जानकारी लिनुहुदै |
शिक्षा तालिम केन्द्र भैरहवा रुपन्देहीमा ५ दिने शिक्षक मेन्टर क्षमता विकास तालिम समुुद्घाटन गर्नुहुदै मा. सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना ज्यू
मिति २०८१।०८।२७ गते श्रीमान् सचिव भूपेन्द्र थापा ज्यूको अध्यक्षता र मा.सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना ज्यूको प्रमुख आतिथ्यतामा वृत्ति मार्गनिर्देशन सेवा केन्द्र समुद्धाटन समारोह
सातौ अध्यक्ष कप तथा गेरुवा गाउपालिका अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रम।
Previous
1
2
3
4
5
6
7
8
9
Next