उच्च शिक्षा महाशाखा

कार्यविवरण

प्रदेशस्तरको विश्वविद्यालय तथा उच्च शिक्षा सम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन।

शैक्षिक परामर्श सेवाको मापदण्ड निर्धारण, अनुमति तथा नियमन।

प्रदेशस्तरमा पुस्ताकालय, , अभिलेखालय सम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन।

विशेष शिक्षाको नियमन अनुगमन मापदणड  निर्माण गर्ने।

नमूना शिक्षाको मापदण्ड तयार गर्ने अनुगमन तथा निरीक्षण गर्ने।

यस महाशाखा अन्तर्गतका शाखाहरु

१. उच्च शिक्षा शाखा

२. विशेष तथा नमुना शिक्षा शाखा